
नेपाली कांग्रेसले काठमाडौँका ६ क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ ।
काँग्रेसले काठमाडौं १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे,काठमाडौं ४ गगन थापा, ५ मा प्रदीप पौडेल, ६ मा भीमसेनदास प्रधान र १० मा राजेन्द्र केसीलाई उम्मेदवार बनाएको हो ।
सत्ता गठबन्धनमा २, ७ र ९ माओवादी र ८ मा एकीकृत समाजवादीले उम्मेदवार दिने छ ।









प्रतिक्रिया