शुक्रबार, १४ वैशाख २०८१

प्रिमियर इन्स्योरेन्सं कम्पनीले गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने

समयपोष्ट २०७३ कार्तिक १० गते ७:५३


काठमाडौं । प्रिमियर इन्स्योरेन्सं कम्पनीले लगानीकर्तालाई गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर लाभांश दिने भएको छ । 

Advertisement

 कम्पनीले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २१.०५ प्रतिशत लाभांस प्रस्ताव गरेको  हो ।

कम्पनीको प्रस्ताव नियामक निकाय बिमा समितिबाट स्वीकृत  हुन बाँकी  छ । 

कम्पनीले गत आर्थिक बर्ष १८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीको अहिले चुक्ता पुँजी ३७ करोड ३७ लाख रुपैयाँ छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री