पुनर्बीमा कम्पनीको अध्यक्षमा डा.घिमिरे

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरेलाई नियुक्त भएका छन् ।

Advertisement

मन्त्रिपरिषदको सोमबारको बैठकले घिमिरेलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

बीमामा विद्यावारिधि गरेका घिमिरे पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका प्राध्याक हुन् ।

बीमा क्षेत्रमा राम्रो ज्ञान भएका घिमिरेले समय समयमा लेख तथा विश्लेषण सार्वजनिक गर्दै आइरहेका छन् । पुनर्बीमाको क्षेत्रमा पनि राम्रो ज्ञान भएका घिमिरेले नेपाल पुनर्बीमालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री