शुक्रबार, १४ वैशाख २०८१

दशैंमा हिमालयन बैंककाे काउन्टर खुल्ने

समयपोष्ट २०७८ असोज २४ गते १९:४५

Advertisement

दशैंलाई लक्षित गर्दै हिमालयन बैंकले काउन्टर खुला गर्ने भएको छ ।

बैंकले असोज २६ र २७ काठमाडौंको ठमेलको काउन्टर खोल्ने भएको हो । उक्त खुला रहने काउन्टर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

बैंकले असोज ३१ गते बैंकको दमक शाखा बिहान १० बजेदेखि ३ बजेसम्म खुला रहेने जानकारी दिएको छ ।

यस्तै बैंकले कात्तिक २८ गते लक्ष्मीपुजाको दिन ठमेला शाखा बिहान १० बजेदेखि १ बजेसम्म खुला रहने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री