शनिबार, ८ वैशाख २०८१

आर्यनको जमानत याचिका खारेज हुँदा गौरीले थाम्न सकिनन् आँशु, हेर्नुहोस अदालत बाहिरको भाइरल भिडियो

समयपोष्ट २०७८ असोज २४ गते १२:१९

Advertisement

शुक्रबार मुम्बईको अदालतमा आर्यनको जमानत याचिकामा सुनुवाई भएको थियो जसलाई खारेज गरिएको छ ।

जमानत याचिका खारेज भएपछि अब अदालत बाहिरबाट गौरी खानको एउटा भिडियो भाइरल भइरहेको छ जसमा उनी रोइरहेको देखिएकी छिन् ।

भिडियोमा गौरीले अनुहार ढाकेर रोइरहेको देखिएकी छिन् । गौरीको आँखाबाट लगातार आँसु बगिरहेको थियो जसलाई उनी लुकाउने कोसिस गरिरहेकी छिन् । यो भिडियो ८ अक्टोबरको हो जुन दिन गौरीको जन्मदिन पनि थियो ।

आर्यन कार्डिएला–द–इम्प्रेस क्रुजमा चलिरहेको हाइप्रोफाइल रेव पार्टीबाट पक्राउ परेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री