शुक्रबार, १४ वैशाख २०८१

काबेली ‘ए’ निर्माण एक महिनाभित्रै

समयपोष्ट २०७३ असोज २० गते ३:०१

मेची अञ्चलकै ठूलो जलविद्युत आयोजनाका रुपमा रहेको ३७.६ मेगावाट क्षमताको काबेली ए आगामी एक महिना भित्रनिर्माण सुरु हुने भएको छ ।

Advertisement

चिनियाँ कम्पनीलेले निर्माणको जिम्मा पाएको काबेली ए जलविद्युत आयोजना निर्माणको सम्पूर्ण प्रकृया पूरा भइसकेकाले आयोजना प्रवर्द्धक प्रदीपकुमार श्रेष्ठले बताए ।

ताप्लेजुङ र पाँचथर सीमाक्षेत्रमा बग्ने काबेली नदीबाट विद्युत उत्पादन गर्ने तयारी गरिरहेको यो अयोजना निर्माणका लागि लगानी समस्या नभएकाले तीन वर्षभित्र काम सम्पन्ने गर्ने लक्ष रहेको श्रेष्ठको भनाइ छ ।

यसअघि काबेली हाइड्रोपार इनर्जी प्रालिले निर्माण सुरु गरेको थियो । तर उक्त कम्पनीले समझौता विपरीत काम गरेको भन्दै स्थानीयले विरोध जनाएपछि निर्माण हुन सकेको थिएन । कारोबार दैनिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री