शुक्रबार, १४ वैशाख २०८१

सन्धिखर्कमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

समयपोष्ट २०७७ कार्तिक ८ गते २१:०७

Advertisement

अशोक खनाल
अर्घाखाँचीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार जिल्लाको सन्धिखर्क नगरपालिकामा मात्रै थप ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ कार्यलयका सुचना अधिकारी बिजय बरालले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परिक्षणमा ट्राफिक प्रहरी , नेपाली सेना , शशस्त्र प्रहरी र केही राजनैतिक दलका नेता तथा र्कायकर्ताको परिवारमा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री