शुक्रबार, १४ वैशाख २०८१

रणबीर सिंहको गाडीलाई बाइकले ठक्कर दिएपछि हेर्नुहोस् उनले के गरे ?

समयपोष्ट २०७७ असोज ३० गते १०:४३

Advertisement

बलिउड अभिनेता रणबीर सिंहको गाडीलाई बाइकले ठक्कर दिएको छ ।

बिहीबार मुम्बईमा भएको सो दुर्घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

रणबीर डबिङको काम पूरा गरेपछि फर्किने क्रममा उनको गाडीलाई पछाडिबाट आइरहेको एउटा बाइक रणबीरको मर्सिडिज एसयूभीसँग ठोक्कियो ।

सोसल मिडियामा प्रकाशित भिडियोमा रणबीर गाडीबाट निस्किएर मोटरसाइकलको ठक्करले गाडीमा कत्तिको क्षती पुग्यो भनेर हेर्छन् र त्यसपछि पुनः गाडीमा बस्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री