शुक्रबार, ७ वैशाख २०८१

नेता खनालको कोरोना रिपोर्ट आयो

समयपोष्ट २०७७ असोज २९ गते १९:४९

Advertisement

नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालको फोक्सोमा पानी जमेका कारण स्वास्थमा समस्या आएको ह्याम्स अस्पतालले जनाएको छ ।

ह्याम्स अस्पतालले बिहीबार प्रेस नोट जारी गर्दै दुवै फोक्सोमा पानी जमेका कारण श्वासप्रश्वासमा समस्या आएको जनाएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माका अनुसार उनको कोरोना भाइरस परीक्षणको पीसीआर रिर्पोट नेगेटिभ आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री