बुधबार, १२ वैशाख २०८१

कहिले हुँदैछ सानिमा जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँट ?

समयपोष्ट २०७७ असोज २९ गते १३:३८

Advertisement

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर शुक्रबार बिहान बाँडफाँट हुँने भएको छ ।

कम्पनीको आईपिओ बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट हुँने छ ।

कम्पनीले असोज २१ गतेदेखि असोज २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री