शनिबार, २२ फागुन २०७७

काठमाडौंभित्र र धुलिखेलसम्म चल्ने मेट्रोरेलको यस्तो छ प्रतिवेदन

समयपोष्ट २०७४ कार्तिक १२ गते २:५५

लगानी बोर्डले काठमाडौं उपत्यकाभित्र चल्ने र नागढुंगादेखि धुलिखेलसम्म पुग्ने गरी दुई मेट्रोरेल निर्माणका लागि अन्तिम अध्ययन प्रतिवेदन तयार पारेको छ ।

Advertisement

बर्षौंदेखि मेट्रोरेल निर्माणको चर्चा चले पनि बोर्डले अहिले दुवै मेट्रोरेल निर्माणका लागि अन्तिम प्रतिवेदन तयार पारेको हो ।

राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य संयोजक रहेको समितिले प्रतिवेदन तयार गरेको बोर्डले जनाएको छ ।

Advertisement

अध्ययन प्रतिवेदनअुसार
-दुवै रुट ७९ किलोमिटरको हुने छ ।

-चार बर्षभित्र निर्माण सम्पन्न हुन सक्ने छ ।

-दुवैको लागत ५ खर्ब ३६ अर्ब लाग्ने छ ।

-दुवैलाई ३५ ३५ मेगावाट विद्युत आवश्यक पर्ने छ ।

-दैनिक साढे तीन लाख यात्रुलाई सेवा दिन सकिने छ । कारोबारबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री