शनिबार, १५ वैशाख २०८१

बलिउड नायक खानले गरे आफुलाई महिलाबाटै यौन सम्बन्धको प्रस्ताव आएको खुलासा

समयपोष्ट २०७४ कार्तिक ११ गते ८:१३

बलिउड नायक इरफान खानले आफूलाई पनि केही महिलाबाट यौन सम्बन्धको प्रस्ताव आएको खुलासा गरेका छन् । 
नयाँ चलचित्र ‘करीब करीब’को पत्रकार सम्मेलनमा अनौपचारिक कुराकानी गर्दै इरफानले भने(‘मलाई पनि सँगै सुत्ने प्रस्ताव आयो । कसैले संकेत गरे त कसैले सिधै भने ।’ उनले भने(‘यस्तो प्रस्ताव राख्नेमा महिला पुरुष दुबै थिए ।’ 
भारतीय समाजमा यौनको विषयमा थोरै कुरा हुने भएकाले पनि यौन उत्पीडन बढी हुने गरेको उनको बुझाइ छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री