बिहीबार, १५ चैत २०८०

भोलि शुक्रबार पनि सार्बजनिक बिदा

समयपोष्ट २०७४ कार्तिक ९ गते १२:४०

गृहमन्त्रालयले छठ पर्वको अवसरमा शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले आज  जारी गरेको विज्ञप्तिमा  भोलि पनि देशभर सार्वजनिक बिदा हुने उल्लेख छ । 

Advertisement

छठको अवसरमा तीन दिन सार्वजनिक बिदा हुनुपर्ने सरोकारवालाबाट माग हुँदै आएको बेला  सरकारले थप एक दिन बिदा दिएको हो । सरकारले आज पनि छठको अवसरमा सार्वजनिक बिदा दिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री