शुक्रबार, १४ वैशाख २०८१

सिद्धार्थको साधारणसभा कात्तिक २९ मा,शेयरधनी दर्ता पुस्तिका १५ गतेदेखि बन्द

समयपोष्ट २०७४ कार्तिक ७ गते ७:२५

सिद्धार्थ ईन्स्योरेन्सले कात्तिक २९ गते १६ औँ बार्षिक साधारणसभा डाकेको छ । साधारणसभामा  २० प्रतिशत बोनस वितरण पश्च्यात ३५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताब पारित हुनेछ ।साधारणसभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका कात्तिक १५ गतेदेखि २९ गतेसम्म बन्द रहेनछ । कम्पनीको लाभांस प्राप्त गर्न र साधारणसभामा भाग लिन कातिक १४ गतेसम्ममा सेयरधनी कायम हुनुपर्नेछ ।

Advertisement

fff

प्रतिक्रिया

सम्बन्धित सामाग्री