शुक्रबार, १४ वैशाख २०८१

लोकदर्शन रेग्मी मुख्यसचिवमा नियुक्त

समयपोष्ट २०७४ कार्तिक ६ गते ७:३५

सरकारले गृह सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

Advertisement

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् । रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए ।

 मुख्यसचिवको आकांक्षी तीनै सचिव २०७० साउन ६ गते सचिवमा बढुवा भएका थिए । वरियताक्रममा उपाध्याय पहिलो, अधिकारी दोस्रो र रेग्मी तेस्रो स्थानमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री