शुक्रबार, ७ वैशाख २०८१

कांग्रेस उम्मेदवारले साइत हेराएर मनोनयन दर्ता गराए

समयपोष्ट २०७४ कार्तिक ६ गते २:४८

जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवारले साइत हेराएर उम्मेदवारी मनोनयन  दर्ता गराए । ज्योतिषीको सल्लाहअनुसार उनीहरुले आइतबार बिहान १०:५५ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

Advertisement

उक्त समयलाई सुभसाइत मान्दै आफूरुले उममेदवारी दर्ता गराएको कांग्रेसका तर्फबाट प्रनितनिधिसभाका लागि उम्मेदवारी दिएका राजीबबिक्रम शाहले बताए ।

कांग्रेसको तर्फबाट क्षेत्र नम्बर १ मा बेदराज सिंह र २ मा दीपकजंग शाहीले उम्मेदवारी दर्ता गराएका छन् । नागरिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री