यी हुन् माओवादीबाट संघ र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदद्धार (नामावली सहित)
नेकपा माओवादी केन्द्रले संघ र प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको टुंगो लगाएको छ । संघीय संसदका लागि १६ र प्रदेश संसदका लागि ३३ जनाको सूची माओवादी केन्द्रले सार्वजनिक गरेको हो ।
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम छ ।
१. संघीय संसदका उम्मेदवारहरु :
क्र.सं. जिल्लाको नाम निर्वाचन क्षेत्र उम्मेदवारको नाम, थर
१ भोजपुर सुदन किराँती
२ सोलुखुम्बु हेमकुमार राई
३ रामेछाप श्यामकुमार श्रेष्ठ
४ सिन्धुपाल्चोक क्षेत्र नं.–२ अग्निप्रसाद सापकोटा
५ नुवाकोट क्षेत्र नं.–१ हितबहादुर तामाङ
६ लमजुङ देवप्रसाद गुरुङ
७ गोरखा क्षेत्र नं.–१ हरिराज अधिकारी
क्षेत्र नं.–२ नारायणकाजी श्रेष्ठ
८ बाग्लुङ क्षेत्र नं.–२ देवेन्द्र पौडेल
९ रोल्पा वर्षामान पुन
१० रुकुम (पूर्व) कमला रोका
११ रुकुम (पश्चिम) जनार्दन शर्मा
१२ जुम्ला गजेन्द्र महत
१३ कालिकोट दुर्गा बहादुर रावत
१४ हुम्ला चिमी लामा
१५ जाजरकोट शक्ति बहादुर बस्नेत
२. प्रादेशिक संसदका उम्मेदवारहरु :
क्र.सं. जिल्लाको नाम प्रदेश क्षेत्र उम्मेदवारको नाम, थर
१ ताप्लेजुङ (ख) टंक आङबुहाङ
२ पाँचथर (ख) इन्द्र आङ्वो
३ संखुवासभा (क) पूर्णप्रसाद राई
४ ओखलढुंगा (ख) मोहन कुमार खड्का
५ खोटाङ (ख) रामकुमार राई
६ दोलखा (ख) बिशाल खड्का
७ रसुवा (ख) इन्द्रबहादुर गोतामे
८ सिन्धुपाल्चोक २ (क) युवराज दुलाल
२ (ख) दावा लामा
९ नुवाकोट १ (क) राधिका तामाङ
२ (ख) हिरानाथ खतिवडा
१० धादिङ १ (ख) शालिकराम जमरकट्टेल
२ (ख) जगत सिम्खडा
११ म्याग्दी (क) विनोद केसी
१२ गोरखा १ (क) लेखबहादुर थापा
२ (क) कमल नहर्की
२ (ख) अमर बहादुर गुरुङ
१३ बाग्लुङ २ (क) चन्द्र बहादुर बुढा
१४ रोल्पा (क) कुलबहादुर केसी
(ख) दिपेन्द्र पुन
१५ रुकुम (पश्चिम) (क) गोपाल शर्मा
(ख) रातु कामी
१६ रुकुम (पूर्व) (क) तेजबहादुर ओली
(ख) पूर्णबहादुर घर्ति
१७ डोल्पा (ख) बीरबहादुर शाही
१८ हुम्ला (क) लालकेश जैसी
(ख) विजय भण्डारी
१९ जुम्ला (क) नरेश भण्डारी
२० कालिकोट (ख) महेन्द्र बहादुर शाही
२१ जाजरकोट (क) गणेश सिंह
२२ बझाङ (ख) देवकी मल्ल
२३ बैतडी (क) केशव बहादुर भट्ट
२४ दार्चुला (ख) मानबहादुर धामी
प्रतिक्रिया