बिहीबार, १३ वैशाख २०८१

साताको पहिलो दिन सेयर बजारमा हरियाली छायो,नेप्से ८.२६ अंकले बढ्यो

समयपोष्ट २०७४ असोज २९ गते ९:२६

साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । आईतबार नेप्से परिसुचक ८.२६ अंकले बढेर १५१८.२८ विन्दुमा उक्लिएको छ । यसदिन १ सय ५५ कम्पनीका ८१लाख कित्ता सेयर ५१ करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् ।  

Advertisement

यसदिन डिप्रोक्स बिकास बैंकको सेयर सबैभन्दा बढी किनबेच भएको छ । 

यसदिन बाणज्य बैंक समुह उपसुचक ८.६९, ब्यापार समुह ३.४६, होटल समुह ३०.९,विकास बैंक समुह १२.९३, जलविद्युत समुह ६.०८, फाईनान्स समुह १.५५, बिमा समुह  २६.०५ र अन्य समुह उपसुचक १.७४ अंकले बढेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री