शुक्रबार, १६ चैत २०८०

नेप्से परिसुचक ३.३६ अंकले बढेर १५०५.९९ विन्दुमा ,चिलिमेको सेयर सबैभन्दा बढी कारोबार

समयपोष्ट २०७४ असोज २५ गते ९:३३

बुधबार नेप्से परिसुचक ३.३६ अंकले बढेर १५०५.९९ विन्दुमा पुगेको छ । यसदिन १ सय ६३ कम्पनीका ७ लाख कित्ता सेयर ३२ करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् । आज सबैभन्दा बढी चिलिमे जलविद्युत कम्पनीको सेयर किनबेच भएको छ । आज उपसुचकहरु मिश्रित देखिएका छन् । 
आज बाणिज्य बैंक समुह उपसुचक ०.६ अंकले ,फाईनान्स ०.१४ र उत्पादनमुलक समुह उपसुचक १४.३३ अंकले घटेका छन् । यसैगरी ब्यापार २.११,होटल ५.८३,विकास बैंक ०.०३ जलविद्युत १७.६३,बिमा ६०.०८,र अन्य समुह उपसुच ८.९७ अंकले बढेका छन् । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री