बिहीबार, १३ वैशाख २०८१

 नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा साउद नियुक्त

समयपोष्ट २०७४ असोज २३ गते ८:४७

करिब अढाइ महिनादेखि रिक्त रहेको नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले साउदलाई नेप्सेको प्रमुखमा नियुक्त गरेको हो । अर्थमन्त्रालयद्धारा गठित छनौट समितिले सिफारिश गरेका तीन जनामध्ये साउदले आगामी ४ बर्षका लागि नेप्सेको प्रमुखको जिम्मेवारी पाएका हुन् । साउद नेपाल इन्स्योरेन्सका पूर्वमहाप्रबन्धक हुन् । उक्त पदका लागि १३ जनाको आवेदन परेको थियो ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री