शुक्रबार, १६ चैत २०८०

रुरल माईक्रोफाईनान्सले २० प्रतिशत लाभांश वितरण गर्ने

समयपोष्ट २०७४ असोज २० गते ८:२३

रुरल माईक्रोफाईनान्सले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गतबर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर तथा १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको  हो । कम्पनीले ३ करोड ४६ लाख रुपैयाँ बराबरको बोनस तथा १० करोड ३८ लाख बराबरको नगद लाभांश वितरण गर्नेछ । 

Advertisement

प्रस्तावित लाभांश राष्ट्र बैंकको अनुमतिपछि कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री