शुक्रबार, १४ वैशाख २०८१

डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित

समयपोष्ट २०७६ कार्तिक ५ गते २०:५३


आइएमई सेवाग्राही विशाल नगरकोटी दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

Advertisement

नगरकोटीले जापानस्थित क्योदाई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री