मंगलबार, ६ साउन २०८२

बैंक अफ काठमाण्डूका कार्ड धनी ग्राहकहरुका लागि दशैं तिहारको अफर

समयपोष्ट २०७५ असोज १० गते ९:३३

यस दशैं तथा तिहारको शुभ अवसरमा बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकवर्गहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।

यस छुट अन्तर्गत बैंक अफ काठमाण्डूका ग्राहकवर्गहरुले आफ्नो कार्ड मार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापट ७.५% , एल.जि. लाइफस्टाईल प्रा. लि. को कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५% , सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५% , दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १०% , सुलक्स एण्ड कम्पनीमा १०% , फलानो लुगाको कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५% र अर्गानिक चुलो बत्तिसपुतलीमा १५% छुटको लाभ उठाउन सक्नेछन् ।

यो सुविधा सिमित अवधिका लागि मात्र लागु गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री