बुधबार, १२ वैशाख २०८१

‘प्रवल जन सेवा श्री’ पदकबाट जितु नेपाल सम्मानित

समयपोष्ट २०७५ भदौ २० गते ७:२१

हाँस्य कलाकार जितु नेपाल ‘प्रवल जन सेवा श्री’ पदकबाट सम्मानित भएका छन् । राष्ट्रपति कार्यलय शितल निवासमा मंगलबार आयोजना भएको भव्य कार्यक्रममा नेपाली कला क्षेत्रको विकास र प्रवद्र्धनमा योगदान पुर्‍याएको भन्दै कलाकार नेपाललाई नेपाल सरकारले सम्मानित गरेको हो ।

Advertisement

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रवल जन सेवा श्री’ पदकबाट सम्मानित गरेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री