बिहीबार, १३ वैशाख २०८१

विश्वभर एकसाथ रिलिज गरिदैँ चलचित्र ‘द म्यान फ्रम काठमाण्डु’को ट्रेलर (भिडियोसहित)

समयपोष्ट २०७५ भदौ १९ गते ८:०४

पाँच करोड लगानीमा तयार भएको चलचित्र ‘द म्यान फ्रम काठमाण्डु’ को ट्रेलर विश्वभर एकैसाथ सार्वजनिक गरिने भएको छ । सुरुवातको रिलिज गत आइतबार अमेरिकाको सिकागोमा गरिएको छ । चलचित्रका निर्देशक पेमा धोन्डुप तिब्बती शरणार्थी हुन् । उनले नेपाली कथालाई अन्तराष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरु उत्साहित भएको बताएका छन् ।

Advertisement

उक्त चलचित्रमा अमेरिकी कलाकार जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेखको साथमा नेपाली कलाकारहरु नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री