नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् ।
बिहीबार अर्थ मन्त्रिस्तरीय निर्णयले पौडेललाई पुनर्बीमाको अध्यक्ष बनाएको हो ।
प्रतिक्रिया