आइतबार, २३ वैशाख २०८१

प्रभु बैंक लिमिटेड र गुर्जुधारा डेन्टल केयर प्रालिबीच छुटसम्बन्धी सम्झौता

समयपोष्ट २०७९ असोज २ गते १५:२५

Advertisement

प्रभु बैंक लिमिटेड र गुर्जुधारा स्थित गुर्जुधारा डेन्टल केयर प्रालिबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुवीर घले र गुर्जुधारा डेन्टल केयर प्रा. लि का तर्फबाट प्रबन्ध निर्देशक डा. विनय भण्डारीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त डेन्टल क्लिनिकबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले गुर्जुधारा डेन्टल केयर प्रा. लि द्धारा सञ्चालित “साधारण दन्त उपचार” सेवामा १५ प्रतिशत र “जटिल दन्त उपचार” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री