शनिबार, ५ जेठ २०८१

जेठ १ गतेलाई तोकियो सन्दीपको अर्को पेसी

समयपोष्ट २०८१ वैशाख २३ गते १६:२७

Advertisement

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ ।

आजको पेसीमा न्यायाधीशले हेर्न नमिल्ने भन्दै सुनवाइ स्थगित गरिएको थियो ।
सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री