शनिबार, १५ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत ब्याजदर

समयपोष्ट २०७८ भदौ ३१ गते २०:४०

Advertisement

मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा वृद्धि गरेको छ ।

बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुनेगरी ब्याजदर दिने भएको छ ।

साथै, बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुनेगरी ब्याजदर प्रकाशित गरेको छ ।

३ महिना अवधीको लागि वाणिज्य तथा विकास बैंकहरुले २०७८ असोज महिनाको लागि हालसम्म प्रकाशित गरेको ब्याजदर मध्येमा सो व्यक्तिगत तथा संस्थागत ब्याजदर उच्च रहेको बैंकको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री