शुक्रबार, ७ वैशाख २०८१

हेटौडामा सीजी डिजिटल प्रिमियम मल्टिब्रान्ड शोरुम

समयपोष्ट २०७८ भदौ २९ गते १४:५१

Advertisement

सी.जी. इैलेक्ट्रोनिक्सले सी.जी. डिजिटल प्रिमियम मल्टिब्रान्ड शोरुम हेटौडामा संचालनमा ल्याएको छ ।

हेटौडा स्थित मेन रोड कपुर कम्प्लेक्समा सी.जी. डिजिटल प्रिमियम मल्टिब्रान्ड शोरुम संचालमा आएको हो ।

चौधरी ग्रुपले सी.जी. इलेक्ट्रोनिक्सका सम्पूर्ण ब्रान्डहरु एल.जी., सी.जी., टी.सी.एल., गोदरेज, सेनसाई, ब्ल्याक प्लस डोर, केन्ट, पिजन र इलिका जस्ता विद्युतीय घरायसी सामाग्रीहरु सहज रुपमा उपलब्ध गराउन शोरुम विस्तार गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री