बिहीबार, ६ वैशाख २०८१

स्लिम बन्न खाने गर्नुहोस बासी भात 

समयपोष्ट २०७३ असोज ७ गते ७:०३


बासी खानेकुरा खाने भन्ने वित्तिक्कै हामी तर्सिने गर्दर्छौ । यसले स्वस्थ्यलाई हानि पुर्याउछ भन्ने सबैलाई थाहा भएकै कुरा हो ।

Advertisement

तर बासी भात खानाले शरीरलाई  नोक्सान पुर्याउने भन्दा पनि फाईदा गर्छ भन्दा त्यो अपत्यारिलो हुनसक्छ । यसको लागि भात माटोको भाडोमा राख्दा अझ फाइदा पुग्ने एक रिसर्चले बताएको छ  ।

अमेरिकी केमिकल सोसाइटीको रिसर्च अनुसार रातभरी राखेको भातमा राशायनिक प्रतिक्रिया हुने र त्यसले खानालाई खान योग्य बनाउने उल्लेख छ ।  

१.बासी भात खानाले मानिसको तौल नियन्त्रण हुने र यसले मानिसलाई  स्लिम हुन  मद्दत गर्ने रिसर्चमा उल्लेख छ । बासी भात चिसो हुने हुँदा यसको  ६० प्रतिसत् क्यालोरी कम हुन जान्छ । १०० ग्राम भातमा १३० क्यालोरी कम हुन्छ र ५२ क्यालोरी बाँकी हुन्छ । यसको लागि चामललाई राम्रोसंग पकाउँनुपर्ने रिसर्चमा उल्लेख छ । 


२.विहान बासी भात खादा पेटमा भएको हानिकारक रोग पनि निको हुने रिसर्चको दाबी छ । 

३.हप्तामा तिन दिन बासी भात खानाले अल्सर जस्तो रोगबाट  मुक्त हुन सकिने रिर्सचमा उल्लेख छ । 

४.यसले मानिसलाई जवान बनाइराख्ने र चमकदार लुक दिन मद्दत गर्दछ । बासी भातमा सुक्ष्म पोषक तत्व र खनिज अत्याधिक मात्रामा पाइन्छ । आइरन, क्याल्सियम ,पोटासियम जस्ता चिजहरु पर्याप्त मात्रामा पाइने हुँदा शारिरिक रुपमा स्वस्थ हुन यसले सहयोगि भुमिका खेल्दछ ।

५.प्राकृतीक रुपमै शितल वस्तुको रुपमा चामललाई लिने गरिन्छ । चामललाई नियमित आहार बनाउदा यसले शरीरको तापमानलाई कम गर्ने र मानिसलाई कुल राख्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री