सोमबार, २४ वैशाख २०८१

घरमा यस्ता तस्विर छन् भने तुरुन्त हटाउँनुहोस्

समयपोष्ट २०७७ असोज १२ गते १३:२४

Advertisement

जुन तस्विरले घरमा नकरात्मक शक्ति आकर्षित गर्छ त्यस्ता तस्विर घरमा नराख्दा उचित हुन्छ ।

घरमा युद्धको तस्विर,हिंस्रक जनावर,सामुन्द्रिक तुफान,डुब्दै गरेको ढुंगाको तस्विर कहिले राख्नु हुँदैन । यसको सट्टा सुन्दर फुल ,बगैचाको तस्विर लगाउँन सकिन्छ ।

लिभिंग रुममा परिवारको सामुहिक तस्विर राख्दा परिवारमा प्रेम बढ्छ । सयन कक्षमा राधा कृष्ण,एक जोडी हाँसको तस्विर राख्दा पति पत्निबीच सुमधुर सम्बन्ध कायम रहिरहन्छ ।

घरको पुर्व दिशामा सुुर्यको तस्विर राख्नु उचित मानिन्छ । उत्तर दिशामा भगवान्,शिव,कुवेर र मुख्यद्धारामा गणेश भगवान्को तस्विर राख्नु शुभ मानिन्छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री