शुक्रबार, १४ वैशाख २०८१

मन्त्रीपरिषद बैठक सुरु

समयपोष्ट २०७७ असोज ११ गते १३:४३

Advertisement

मन्त्रीपरिषद बैठक बालुवाटारमा सुरु भएको छ ।

मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद पुनगर्ठनको चर्चा चलिरहेको बेला बोलाइएको आकस्मिक बैठकलाई चासोपूर्वक लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री