
पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ८७८ वटा पीसीआर परीक्षण गर्दा थप १ हजार १७० जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
यससंगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुँनेको संख्या ५५ हजार ३२९ पुगेको छ । सोमबार थप ८७९ जना डिस्चार्ज भएका छन् । यससंगै कुल डिस्चार्ज हुनेको संख्या ४९ हजार ५७६ पुगेको छ ।
हाल सक्रिय संक्रमित १५ हजार ३९३ जना छन् । हाल संस्थागत आईसोलेसनमा ८ हजार १८ जना छन् भने होम आईसोलेसनमा ७ हजार २७५ जना छन् ।









प्रतिक्रिया