बिहीबार, १३ वैशाख २०८१

सवा करोड लिटर मदिरा आयात : मूल्य कति ?

समयपोष्ट २०७४ असोज ८ गते २:४४

नेपालमा मदिरा पारखी बढ्दै गएपछि आयात पनि उच्च वृद्धि भएको छ ।आर्थिक बर्ष २०७३/०७४ मा एक करोड २४ लाख ४२ हजार लिटर मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ भित्रिएको छ ।

Advertisement

एक बर्षमा आयातीत मदिराको मूल्य तीन १२ करोड ८८ लाख रुपैयाँ रहेको छ ।अघिल्लो बर्ष दुई अर्ब २० करोड रुपैयाँको मदिार कच्चा पदार्थ भित्रिएको थियो । अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री