शुक्रबार, ७ वैशाख २०८१

वागमति सफाइमा कलेज सुन्दरीहरु (फोटो फिचर)

समयपोष्ट २०७४ असोज ७ गते १४:११


२ सय २८ औं हप्ताको वागमति सफाई कार्यक्रममा बिभिन्न कलेजमा अध्ययनरत सुन्दरीहरु पनि सहभागी भएका छन । सिजन मिडियाद्धारा आयोजीत मिस टिन कलेजमा सहभागी ३० जना प्रतियोगीहरुले शनिवार वागमति सरसफाई अभियानमा साथ दिए ।

Advertisement

c2

उनीहरु वानेश्वर स्थित वानेश्वर क्याम्पसको अगाडी वागमति खोलामा सरसफाइमा  सहभागी भए । मिडियाले सामाजिक उत्तरदायित्वको लागि मिस टिनकलेजका प्रतियोगीहरुलाई वागमति सरसफाईमा सहभागी गराइएको निर्देशक प्रदीपराज वन्तले बताए ।

c1


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री