शुक्रबार, १६ चैत २०८०

राखीले भेटेकी थिईन् रामरहिम ,भन्छिन् , उनको कोठामा जे देखे पत्याउन सकिन

समयपोष्ट २०७४ असोज ६ गते ५:१७

बलात्कारको आरोपमा जेल जीवन बिताई रहेका राम रहिमाई  भारतीय अभिनेत्रृ राखी सावन्तले भेटेको बताएकी छिन् । उनलाई रहिमकै सेक्रेटरीले एक होटलको कोठामा भेट्न बोलाएका थिए ।  
राम रहिमलाई भेट्न पुगेकी सावन्तले रहिमको कोठामा भियाग्रा देखेको बताईन् । भियाग्रा देख्दा उनले सुरुमा त बाबालाई यो के काम भन्ने सोचिन् रे । 

Advertisement

राखिले भनिन्," मैले राम रहिमको बारेमा थाहा नपाउदासम्म म पनि हनिप्रित र रहिमकोे सम्बन्ध आम मानिसहरुले सोचेजस्तै बाउ छोरीकै हो भन्ने ठान्दथे तर जब म बाबाको रहस्यमय गुफामा गए त्यहाँको दृश्य देखेर अचम्मित भएकी थिए " । 

राखिले भनिन् ,"म राम रहिमको बारेमा धेरै बर्ष अघिदेखि जानकार छु र म रहिम र हनिप्रितको अफयरको बारेमा बताउँन पर्फेक्ट छु "। 

रहिम र हनिप्रितको कथामा आधारित फिल्म बन्दै

बलात्कारका आरोपी राम रहिम र उनकी छोरी भनिएकी हनीप्रितको जीवनमा आधारित फिल्म बन्ने भएको छ  । अब इन्साफ होगा नाम दिएको उक्त फिल्ममा हनिप्रितको क्यारेक्टरमा राखी सावन्तले काम गर्दैछिन् । राखीका भाई राकेश सावन्त निर्माता रहेको उक्त फिल्मको सुटिंग हाल दिल्लीमा शुरु भएको छ । राखिका अनुसार उक्त फिल्मले बाबाको नाममा अन्धभक्त भएर हिड्ने मानिसहरुलाई बाटो देखाउँन र जोगाउन मद्दत गर्नेछ । 

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री