शुक्रबार, १४ वैशाख २०८१

‘विप्लव’ का छोरा प्रकाश छुटे

समयपोष्ट २०७६ भदौ २६ गते ९:४१

Advertisement

सरकारद्वारा प्रतिबन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द रिहा भएका छन् ।

बुधबार प्रहरीलेचितवन मेडिकल कलेज परिसरबाट आन्दोलनरत सत्र बिद्यार्थीसहित चन्दलाई पनि पक्राउ गरेको थियो ।

प्रकाशले केही दिनदेखि विभिन्न माग राखी चितवन मेडिकल कलेजका विद्यार्थीहरुले गरिरहेको आन्दोलनको अगुवाइ गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री