शुक्रबार, १४ वैशाख २०८१

धितोपत्र बोर्डले दियो सनराइज फर्स्ट म्युचुअल फण्ड निष्काशनको अनुमति

समयपोष्ट २०७६ भदौ २४ गते ११:३६

Advertisement

सनराइज बैंकले स्थापना गरेको सनराइज म्युचुअल फण्डले एक अर्ब रुपैयाँ बराबरको ‘सनराइज फस्र्ट म्युचुअलफण्ड’ योजना निष्काशन गर्ने भएको छ।

संस्थाले १० रुपैयाँ अंकित मूल्यको १० करोड इकाई सन्राइज क्यापिटलमार्फत निष्काशन गर्ने भएको हो।

धितोपत्र बोर्डले गत २३ गते इकाइ जारी गर्न अनुमति दिएको छ।

कोष सुपरिवेक्षकहरुमा चण्डीप्रसाद श्रेष्ठ, कृष्णबहादुर मानन्धर, बुद्धिप्रसाद आचार्य, पूर्णमान शाक्य र सिए सुधिरकुमार शर्मा छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री