बिहीबार, १३ वैशाख २०८१

असोज १२ ज्योति लाइफको साधारणसभा

समयपोष्ट २०७६ भदौ २० गते १२:१२

Advertisement

ज्योति लाइफ इन्स्योरेन्सले असोज १२ गते पोखरामा साधारणसभा आह्वान गरेको छ ।

साधारणसभामा साधारणसभाको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण छलफल गरि पारित गर्ने, लेखापरिक्षकको नियुक्त तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुदै छन् ।

त्यस्तै विशेष प्रस्तावमा धितोपत्र दर्ता गरी आईपिओ निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, र संचालक समिति तथा उप समितिका सदस्यहरुको बैठक भत्ता र अन्य सुविधाहरु पुनरावलोकन गर्ने लगायत रहेका छन् ।

कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता आइपिओ जारी गर्दै छ । आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनिको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री