शुक्रबार, ७ वैशाख २०८१

आजबाट हुन्डाई एक्सचेन्ज

समयपोष्ट २०७६ साउन १६ गते १२:२६

Advertisement

नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आजबाट हुन्डाई एक्सचेन्ज क्रार्यक्रम ल्याएको छ ।

बिहीबारबाट सुरु हुने यस कार्यक्रम श्रावण २३ बिहानको १० बजे दखि साझँको ६ बजे सम्म हुन्डाई एक्सचेन्ज क्रार्यक्रम सञ्चालन हुने छ । हुन्डाई एक्सचेन्जमा स्पट एक्सचेन्ज एन्ड भ्यालुएसन, ईजी फाइनान्स एन्ड इन्सुरेन्स तथा आकर्षक क्यास डिस्काउन्ट सँगसगै लोयल्टी बोनस रु १५ हजार बरावरको र एक्सचेन्ज बोनस रु १ लाख ५० हजारसम्म साथै ४ बर्षको निःशुल्क सर्भिस र ३ बर्षको वारेन्टी रहनेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रवन्धक रुपेश शर्मा भट्ट भन्छन्,’ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’

क्याम्प नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उपलव्ध छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री