शुक्रबार, १४ वैशाख २०८१

मेगा बैंक

समयपोष्ट २०७३ साउन १९ गते ७:३२

मेगा बैंक परम्परागत बैंकभन्दा पनि फरक ढंगले उपभोक्तासमक्ष जान खोजिरहेका छौं। हामीले देशका ५२ आउटलेटबाट साना तथा मझौला कृषकबीचमा समूह निर्माण गरेर गइरहेका छौं। न्यूनतम ६ हजार देखि एक लाखसम्म ऋण प्रवाह गर्ने गरेका छौं । हामीले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकताको क्षेत्रमा पारेका छौं। त्यहाँ कन्जुमर लोन, एसएम लोन, सामाजिक उत्तरदायित्वअन्र्तगतको लोन, छात्रवृत्ति, खेलकुद र सामाजिक क्षेत्रलाई पनि सहयोग गर्दै आइरहेका छौं।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री