शुक्रबार, १४ वैशाख २०८१

दुई घण्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुँने

समयपोष्ट २०७५ भदौ ११ गते ८:१८

बिम्स्टेक सम्मेलनका लागि बिहीबार दुई घण्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुँने भएको छ । सम्मेलनका लागि विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष आउँदा विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द हुने छ ।

Advertisement

बिहीबार बिहान ८ बजेदेखि साँढे १० बजेसम्म संचालन हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय कम्पनीलाई आइतबारनै अढाइ घण्टाको लागि उडान अवतरण निषेध गर्नका लागि नोट्याम (नोटिस टु एयरम्यान)का लागि पत्राचार गरिसकेको बिमानस्थलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री