बिहीबार, १३ वैशाख २०८१

नायिका श्वेता खड्काको अनुहारमा देखिएको यस्तो समस्या

समयपोष्ट २०७५ भदौ ११ गते ७:३४

नायिका स्वेता खड्का अमेरिकाबाट फर्किए लगत्तै अस्वस्थ बनेकी छिन् । श्वेताले सामाजिक सञ्जालमा स्टेटस पोष्ट गर्दै छालामा समस्या देखिएकाले चिकित्सकको सल्लाह अनुसार घरमा रेष्ट गरिरहेको जानकारी दिएकी छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री