शनिबार, १७ साउन २०८२

सुनको मूल्य घट्यो

समयपोष्ट २०८२ साउन १६ गते ११:०१


सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ५०० रुपैयाँ घटेर तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार भने तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा २ हजार २७० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री