४८ शाखा अधिकृतको सरूवा (सूचिसहित)
समयपोष्ट
२०८२ साउन १६ गते २१:५८
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार ४८ शाखा अधिकृतको सरूवा गरेको छ ।
मन्त्रालयले शुक्रबार स्थानीय तहमा कामकाज गर्ने गरी अधिकृतहरूको सरुवा गरेको हो ।
उनीहरूमध्ये केहीलाई प्रमुख प्रशासकीय अधिकृत र केहीलाई शाह अधिकृतको रूपमा सरूवा गरिएको छ ।
प्रतिक्रिया