बिहीबार, १३ वैशाख २०८१

सिप्रदी अटोपार्टस्को डिलर भेला सकियो, उत्कृष्टलाई सम्मान

समयपोष्ट २०७३ साउन २४ गते १०:५१

काठमाडौ–सिप्रदी अटोपार्टस् प्रालीले च्यापियन मिट २०१६ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको वार्षीक योजनाअन्तर्गत सिप्रदीले अधिराज्य भरि रहेका आफ्नो अधिकारीक खुद्रा विक्रेताहरुलाई काठमाडौँ स्थित हायात होटलमा भेला गरेको हो ।
कार्यक्रममा टाटा मोर्टस इण्डियाका ग्लोवल हेडपार्टस् एण्ड एग्रिगेट्स अभिनास कुमार गुप्ता लगायतको पनि सहभागिता रहेको कम्पनीले जनाएको छ । सो अवसरमा सिप्रदीसँग आवद्ध उत्कृष्ट रिटेलरलाई विभिन्न उन्तिस विधामा सम्मान पनि गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री