आइतबार, २३ वैशाख २०८१

एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा

समयपोष्ट २०७९ भदौ १० गते ८:५४

Advertisement

नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबर्द्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” को लाभांश घोषणा भएको छ ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक बर्ष २०७८/०७९ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ७.२०% (सात दशमलव दुई सुन्य प्रतिशत) प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो।

क्यापिटलले लाभांश वितरणको लागि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

सो मिति सम्म कायम रहेका इकाईधनीहरु मात्र माथि उल्लेखित लाभांशका लागि योग्य मानिने छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री