शुक्रबार, ७ वैशाख २०८१

आइएमई ल्यायो ‘घण्टी बज्यो’ अफर

समयपोष्ट २०७९ साउन २९ गते १६:५१

Advertisement

आइएमईले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधै आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउने कम्पनी जनाएको छ ।

श्रावण २७ गतेदेखि भाद्र १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन सक्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री