शुक्रबार, १४ वैशाख २०८१

विष्णु माझीको ‘चरी जेलैमा २’ रिलिज (भिडियोसहित)

समयपोष्ट २०७९ साउन २६ गते १०:४९

Advertisement

गायिका विष्णु माझीको चर्चित गीत ‘चरी जेलैमा’को दोस्रो सिक्वेल सार्वजनिक भएको छ ।

‘चरी जेलैमा २’ बोलको गीत बुधबार बेलुका युट्युवमार्फत सार्वजनिक भएको हो । लय, संगीत र धुनहरु पुरानै रहको उक्त गीतमा केही शब्दहरुमात्र थप गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री